ads

क़तारमा बस्ने सबै नेपाली हरुको लगी अत्यन्तै खुशीको खबर

 on Wednesday, October 28, 2015  

Advertisnment!!
ads

►   ▌▌
क़तारमा बस्ने सबै नेपाली हरुको लगी अत्यन्तै खुशीको खबर :
कंपनी फेर्न र घर फिरता आउन मिल्ने नया क़ानून
कतार- कार्तिक, ११
- कतारले वैदेशिक कामदारहरुका लागि नयाँ नियम ल्याएको छ ।
कतारले बहप्रतिक्षित नयाँ स्पोन्सरसिप कानुनलाई अमिर तमिम अलथानीले मंगलबार जारी गरेका छन् ।
अब कतारमा काम गरेका कामदारले घर फिर्ता हुन पाउने भएका छन् भने कम्पनी परिवर्तन गर्न पनि पाउनेछन् ।

अब घर फिर्न र नयाँ अबसरको बाटो खोज्ने बाटो खुल्ला भएको छ' एक कतारी अधिकारीले भने ।
नयाँ नियम एक बर्षपछि मात्रै कार्यान्वयन आउनेछ । कतारमा झन्डै १३ लाख नेपाली कामदार छन् । नयाँ नियमसँगै नेपाली कामदार खुसी भएका छन् । कतारमा ५ वर्षदेखि काम गर्दै आएका मकवानपुरका दीपक थपलियाले कतारी सरकारको निर्णयले आफू खुसी भएको बताए ।

.....र यो तलको भिडियो पनि हेर्नुस्

Advertisnment!!
ads

►   ▌▌
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
क़तारमा बस्ने सबै नेपाली हरुको लगी अत्यन्तै खुशीको खबर 4.5 5 copypastenepal Wednesday, October 28, 2015 क़तारमा बस्ने सबै नेपाली हरुको लगी अत्यन्तै खुशीको खबर : कंपनी फेर्न र घर फिरता आउन मिल्ने नया क़ानून कतार- कार्तिक, ११ - कतारले वैदेशिक का...


No comments:

Post a Comment

Powered by Blogger.